+
+

सभापतिलाई बलियो बनाउने भनेर तेल लगाउन सक्दैनौं : धनराज गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३२ गते २०:०९

३२ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवाका गतिविधिका कारण सहयोग गर्न नसकेको बताएका छन् ।

केन्द्रीय समति बैठकमा शनिबार बोल्दै उनले सभापतिलाई बलियो बनाउने नाममा पाखुरामा तेल लगाउन नसकिने टिप्पणी गरे ।

‘सभापतिलाई बलियो बनाउन भनेर पाखुरामा तेल लाउन तेल बोकेर जान सकिन्न । बलियो बनाउने विचारले हो । विचार बलियो बनाउन भनेर लागिरहेका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?