+
+

कुमारी बैंकका ग्राहकलाई होटल ए-१ लभली स्टारमा आकर्षक छुट 

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १६:३२

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले दाङको लमहीस्थित होटल ए–१ लभली स्टारमा आकर्षक छुट पाउने भएका छन् ।

दुवै संस्थाबीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कुमारी बैंकको डेबिट/क्रेडिट कार्डमार्फत उक्त होटलको लजिङ शुल्कमा १५ प्रतिशत र फुडिङ शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका लागि होटल ए–१ लभली स्टारसँग सहकार्य गरी छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?