+
+

मेलिना र बिकुको स्वरमा ‘दूधको साक्षी बिरालो’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १८:०७

काठमाडौं । मेलिना राई र बिकु क्षेत्रीको स्वरमा ‘दूधको साक्षी बिरालो’ गीत सार्वजनिक भएको छ । गीतमा इँट्टाघरेको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् ।

आकर्षण र प्रेमलाई प्रस्तुत गरिएको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । भिडियोका निर्देशक गीतकार इँटाघरे स्वयं हुन् ।

नवराज उप्रेतीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?