+
+

उद्योग र व्यापारमा जाने कर्जामा अब छुट्टा-छुट्टै ब्याजदर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १७:०४

६ साउन, काठमाडौं । अब उत्पादनशील क्षेत्र र व्यापारमा जाने कर्जामा छुट्टा-छुट्टै ब्याजदर कायम गरिने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौदि्रक नीतिमार्फत यस्तो प्रावधान ल्याएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले सो घोषणा गरेका हुन् । बैंकबाट प्रवाह भएको कर्जाको ठूलो अंक वैदेशिक व्यापारमा जाँदा व्यापार घाटा बढिरहेको अवस्थामा राष्ट बैंकले यस्तो प्रावधान ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?