 
																			६ साउन, काठमाडौं । अब उत्पादनशील क्षेत्र र व्यापारमा जाने कर्जामा छुट्टा-छुट्टै ब्याजदर कायम गरिने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौदि्रक नीतिमार्फत यस्तो प्रावधान ल्याएको हो ।
गभर्नर महाप्रसाद अधिकारीले सो घोषणा गरेका हुन् । बैंकबाट प्रवाह भएको कर्जाको ठूलो अंक वैदेशिक व्यापारमा जाँदा व्यापार घाटा बढिरहेको अवस्थामा राष्ट बैंकले यस्तो प्रावधान ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4