+
+

पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ७ गते ८:४८

७ साउन, चितवन । पहिराे झरेर नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान चितवन इच्छाकामना गाउँपालिका ५ काे खहरेखोला भन्ने स्थानमा ढुङगा र माटोसहितको आएर पहिरो आएर पहिरोले सडक दुईतर्फी नै अवरुद्ध छ ।

सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्टले जानकारी दिए । सडक अवरुद्ध भएपछि नारायणगढतर्फ आउने र काठमाडौं पाेखरातर्फ जाने सवारीसाधनबीच बाटाेमा नै राेकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?