+
+

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १६:५९

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा कलाकार भुवन केसीलाई मनोनयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केसीलाई बोर्ड अध्यक्षमा मनोनयन गर्ने जानकारी दिए ।

सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । मन्त्रालयले केसीसहित नरेश पौडेल र सुष्मा कार्कीको नाम मन्त्रिपरिषद्मा पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?