+
+

लिभरपुल साल्जवर्गसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १०:१९

१२ साउन,  काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुल अष्ट्रियन क्लब साल्जवर्गसँग १-० ले पराजित भएको छ ।

इंग्लिस कम्युनिटी शिल्ड खेलअघि प्रि सिजन टुर अन्तर्गत अन्तिम खेलमा लिभरपुल पराजित भएको हो ।

साल्जवर्गलाई जित दिलाउन बेन्जामिन सेस्कोको ३१औं मिनेटमा गोल गरे ।

लिभरपुलले कम्युनिटी शिल्डमा शनिवार म्यानचेष्टर सिटीसँग खेल्नेछ ।

लिभरपुलका नयाँ अनुबन्ध भएका खेलाडी डार्विन नुनेजले पहिलो रोजाइमा खेलेपनि टिमलाई हारबाट बचाउन सकेनन् ।

अघिल्लो खेलमा नुनेजले लाइपजिगविरुद्ध चार गोल गरेका थिए । प्रशिक्षक योर्गन क्लोपसहित नुनेजसहित दोस्रो रोजाईँका खेलाडीलाई साल्जवर्ग विरुद्ध मैदान उतारेका थिए ।

दोस्रो हाफमा भने क्लोपले पहिलो रोजाइका खेलाडी खेलाए पनि गोल गर्न सकेन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?