+
+

सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १२:२८

१८ साउन, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय र तेजावी सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ६ सय रुपैयाँमा र तेजावी सुन ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार २१० रुपैयाँ तोकएको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २२० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?