
१८ साउन, काठमाडौं । दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा. डा. ज्योति प्याकुरेल भण्डारी नियुक्त भएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रा. डा. प्याकुरेललाई राजदूत नियुक्त गरेकी हुन् ।
हेर्नुस् विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4