+
+

औषधि लिमिटेडको अध्यक्षमा यज्ञप्रसाद न्यौपाने सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते ११:२५

१९ साउन, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल औषधि लिमिटेडको अध्यक्षमा यज्ञप्रसाद न्यौपानेलाई सिफारिस गरेको छ ।

रिक्त अध्यक्ष पदका लागि आह्वान गरिएको खुल्ला प्रतिस्पर्धाबाट न्यौपाने छनोट भएको मन्त्रालयले जनाएको छ ।

साउन १६ गतेको छनोट समितिको सिफारिसका आधारमा न्यौपानेलाई लिमिटेडमा नियुक्तीका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?