+
+

चुनाव घोषणा स्वाभाविक र अपेक्षित : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १४:५३

१९ साउन, काठमाडौं । ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको नेकपा एमालेले स्वागत गरेको छ ।

बिहीबार विदेशी सञ्चार माध्यमका पत्रकारहरुसँगको अन्तर्क्रियामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि ४ मंसिरको मिति स्वाभाविक र अपेक्षित रहेको बताए ।

उनले चुनाव निष्पक्ष हुनुपर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?