+
+

नुनेजको प्रेरित लिभरपुल हारबाट जोगियो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २१ गते १९:५९

२१ साउन, काठमाडौं । सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका डार्विन नुनेजले एक गोल गर्नुका साथै अर्को गोलका लागि पास मिलाएपछि लिभरपुल प्रिमियर लिगको पहिलो खेलमा हारबाट जोगिएको छ ।

शनिबार घरेलु मैदानमा भएको खेलमा फुलहमले लिभरपुलविरुद्ध दुई पटक अग्रता लिएको थियो । घरेलु मैदानमा भएको खेलमा फुलहमले ३२औं मिनेटमा मिट्रोभिकको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा घरेलु टोलीले अग्रता जोगायो ।

तर ६४औं मिनेटमा नुनेजले प्रिमियर लिगमा आफ्नो पहिलो गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । ७२औं मिनेटमा फुलहमले मिट्रोभिकको पेनाल्टी गोलमार्फत फेरि अग्रता लियो । तर ८०औं मिनेटमा लिभरपुलले फेरि बराबरी गोल फर्कायो । नुनेजको पासमा मोहम्मद सलाहले गोल गरेका हुन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?