+
+

बोरुसिया डर्टमण्डको जितमा बनेको कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १४:०१

२२ साउन, काठमाडौं । बोरुसिया डर्टमण्डले नयाँ सिजनको बुण्डेसलिगामा बायर लेभरकुजनलाई १-० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

घरेलु मैदान सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमण्डका लागि मार्को रिउसले गोल गरे । उनले खेलको नवौँ मिनेटमै गोल गरेका थिए । त्यही गोल तीन अंक दिलाउन निर्णायक बन्यो ।

गत सिजन पनि डर्टमण्डका लागि रिउसले नै पहिलो गोल गरेका थिए । जितपछि डर्टमण्ड लगातार आठ सिजन बुण्डेसलिगामा आफ्नो पहिलो खेल जित्ने कीर्तिमान बनाएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?