२५ साउन, काठमाडौं । उच्च अदालतका २७ जना न्यायाधीशका लागि २७७ जनाले आवेदन दिएका छन् ।
न्यायपरिषद्को सचिवालयले आवेदन दिएका २७७ जनाको नामावलीको सूची तयार पारेको छ ।
केही दिनमा आवेदन दिनेहरूको नामावली प्रकाशित हुनेछ । त्यसपछि दाबी विरोधको लागि उजुरी आह्वान गरिनेछ ।
परिषद्ले तयार पारेको सूची –







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4