२५ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयले शैक्षिक वर्ष २०७९ एमफील, पीएचडीको लागि भर्ना आवेदन खुला गरेको छ ।
डिन कार्यालयले सूचना जारी गर्दै अध्ययन गर्न चाहने विद्यार्थीहरुले साउन २६ गतेदेखि भदौ २५ गतेसम्म नियमित र दोब्बर दस्तुरमा असोज २ गतेसम्म आवेदन भर्न सक्ने जनाएको छ ।
हेर्नुस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4