+
+

होटल शिरीषमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १७:५६

काठमाडौं । कुमारी बैंक लिमिटेड र सल्यानको कपुरकोट गाउँपालिका–३ मा रहेको होटल शिरीष बीच सम्झौता भएको छ ।

कुमारी बै‌ंकका ग्राहकलाई होटल शिरीषले उपलब्ध गराउने सेवासुविधामा छुट दिने विषयमा दुवै पक्षबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले उक्त होटलले उपलब्ध गराउने सेवा सुविधामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । जसका लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड मार्फत भुक्तानी गर्नुपर्ने छ । डिजिटल कारोबारमा ग्राहकलाई आकर्षित गर्न होटलसँग सम्झौता गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?