+
+

कर्मचारी, प्रहरीदेखि शिक्षकसम्म कसको तलब कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते ११:५१

३१ साउन, काठमाडौं । सरकारले बजेट भाषण अनुसार नयाँ तलबमान लागू गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए । सोही अनुरुप मन्त्रालयले नयाँ तलबमान सोमबार सार्वजनिक गरेको हो ।

यो तलबमानसँगै मुख्यसचिवको तलब २ ग्रेड सहित ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ ।

यस्तै प्रधानसेनापतिको तलब पनि २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपैयाँ नै पुगेको छ ।

यस्तै प्रहरी महानिरिक्षकको तलब भने २ ग्रेड सहित ७६ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ ।

 हेर्नुस् तलबको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?