+
+

‘आमा नेपाली, बुवा नेपाली, म चाहिँ कहाँको ?’

नागरिकता विधेय फिर्ताविरुद्ध माइतीघरमा प्रदर्शन

आर्यन धिमाल आर्यन धिमाल
२०७९ भदौ १ गते २०:५४

१ भदौ, काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोधमा युवाको एक समूहले बुधबार माइतीघरमा प्रदर्शन गरेको छ ।

उनीहरुले नागरिकता विधेयक पारित नहुँदा आफूहरु अनागरिक हुनुपरेको भन्दै प्रदर्शन गरेको हो । ‘अनागरिक बनाउन पाइदैन, आमाबुवा नेपाली अनि त्यसका सन्तान…?, नागरिकता विधेयक पारित गर’ लगायतका नारासहित उनीहरुले माइती मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले  सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।

हेर्नुस् तस्वीर हेर्नुस् 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?