+
+

भारतबाट लुकाइ-छिपाइ ल्याइएको १८ गोलिया अवैध काठ बरामद

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १७:११

६ भदौ, कपिलवस्तु । कपिलवस्तु बिजयनगर गाउँपालिका-७ गेढुवाजोत घाटस्थित भारतबाट लुकाइ छिपाइ ल्याएको सिसौको काठ प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी ठाकुरापुर कपिलबस्तु र बीओपीको संयुक्त टोलीले जंगलभित्र राखेको सिसौ जातको काठ १०० क्यु.फिट १८ गोलिया अन्दाजी ३ लाख ५० हजार बराबरको उक्त काठ बरामद गरेको हो ।

बरामद गरिएको उक्त काठ सव डिभिजन बन कार्यालय ठाकुरापुर कपिलबस्तु पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?