+
+

यू-२० एसिया कप छनोटका लागि प्रारम्भिक टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १४:२१
मेघराज केसी ।

८ भदौ, काठमाडौं । यू-२० राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक मेघराज केसीले यू-२० एसिया कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गरेका छन् ।

टोलीमा स्यान्सु भुषाल सहित सात नयाँ खेलाडी समावेश गरिएको छ भने फरवार्ड दिपेश राई छैनन् । गोलरक्षकमा तोपबहादुर राना नयाँ हुन् ।

डिफेन्डरमा तीन खेलाडी नयाँ थपिएका छन् । जसमा स्यान्सु भुसाल, शेखर खवास र राज थोकर छन् । मिडफिल्डरमा राकेश विश्वकर्मा र सञ्जीव लामा नयाँ हुन् । त्यस्तै फरवार्डमा साफ यू–२० टोलीका निरञ्जन मल्ल र रोहन खड्की मात्र अटाएका छन् ।

यू-२० टोलीले एन्फा कम्लेक्स सातदोबाटोमा तयारी गरिरहेको छ । सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने यू-२० एसिया कप छनोटको समूह बीमा रहेको नेपालले घरेलु टोली बहराइनसहित, कतार बंगलादेश र भूटासँग खेल्ने छ ।

नेपालको प्रारम्भिक टिम

गोलकिपर : ईश्वर गुरूङ्ग, युनेश चौधरी, जियारत शेख र टोपबहादुर राना

डिफेन्डर : अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ सिर्जन धानी, अभिषेक वाइबा जान ताम्ली शेखर खवास स्यान्सु भुसाल र राज थोकर

मिडफिल्डर : दिपेश गुरुङ्ग आशिष राई सन्दीप कार्की जन्मजय धामी कृतिश रत्न छुन्जु सुगम सुवाल मनज्ञ नगर्मी आयुश घलान राकेश विश्वकर्मा सञ्जिव लाम

फरवार्ड  : निरञ्जन मल्ल र रोहन खड्गी

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?