+
+

एमालेको कारण नागरिकता पाउनुपर्नेहरु फेरि बञ्‍चित हुन सक्छन् : गृहमन्त्री खाण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १७:२८

९ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयकमा गरेको विरोधप्रति आपत्ति जनाएका छन् ।

बिहीबार सञ्चारकर्मीहरुसँगको कुरा गर्दै उनले भने, ‘जो नागरिक आउँछन् भनि विधेयक रोक्न खोजिएको छ । जो पाइरहने हुन्,तिनीहरूले त विद्यमान व्यवस्था अनुसार पाइरहेकै छन् । तर, एमालेको कारणले विधेयक रोकिए नागरिकता जसले पाउनै पर्ने हो, ती वञ्चित हुन्छन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?