+
+

सुनको मूल्य तोलामै ७ सयले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १२:००

१२ भदौं, काठमाडौं । आइतबार सुन चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य ९५ हजार एक सय, तेजावी सुनको मूल्य ९४ हजार ६ सय र चाँदीको मूल्य ११ सय ६० रुपैयाँ तोकिएको छ ।

गत शुक्रबार सुनको मूल्य ९५ हजार ८ सय, तेजावी सुनको मूल्य ९५ हजार ३ सय र चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?