+
+
Shares

अर्थर गनले गरे द क्लिफमा बन्जी जम्प

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १७:१५

१३ भदौ, काठमाडौं । अमेरिकाको गायन रियालिटी शो ’अमेरिकन आइडल’ का फस्ट रनर अप दिवेश पोखरेल (अर्थर गन) कुश्मा पुगेर द क्लिफमा बन्जी गरेका छन् ।

सांगीतिक कार्यक्रमका सिलसिलामा नेपाल आइपुगेका दिवेशले पोखराको कार्यक्रम सकेर आइतबार बन्जी गर्न गएका हुन् ।

‘नेपालमै रहेको विश्वकै दोश्रो अग्लो बन्जीमा जम्प गर्न पाउँदा एकदमै खुशी छु,’ दिवेशले भनेका छन्, ‘सुरुमा डर लाग्ने भए पनि जम्प पछाडिको खुशी अद्भूत हुने रहेछ ।’

विश्वकै अग्लो स्विङ समेत सञ्चालन गर्दै आइरहेको द क्लिफको स्काइ साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, हाइ रोप स्टेसन, स्काइ ग्लाइडिङसहितका खेलहरु खेलाउने गर्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?