+
+

जनप्रतिनिधिले उम्मेदवार बनेमा पद गुमाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १८:५४

१३ भदौ, काठमाडौं । निर्वाचन आयोगले स्थानीय, प्रदेश र संघीय तहका बहालवाला जनप्रतिनिधिले प्रतिनिधि सभा वा प्रदेश सभामा उम्मेद्वारी दिएमा उनीहरुको पद स्वतः रिक्त हुने व्यवस्था गरेको छ ।

निर्वाचन आचारसंहिता मार्फत आयोगले स्थानीय तहको कार्यपालिका वा सभाको सदस्य, प्रदेश सभाको सदस्य, प्रतिनिधि सभा र राष्ट्रिय सभाको सदस्यले समेत मनोनयन दर्ता गरेमा उ पदमा नरहने व्यवस्था गरेको हो ।

त्यस्ता जनप्रतिनिधिहरु सामानुपातिकको बन्दसूचीमा रहेमा समेत पदमुक्त हुने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?