+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौंबाट नारिता जाने यात्रुलाई प्रि–रजिष्ट्रेसन फर्म अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १८:०६
फाइल तस्वीर

१६ भदौ, काठमाडौं । काठमाडौंबाट जापानको नारिता जाने यात्रुले अनिवार्य प्रि–रजिष्ट्रेसन फर्म भर्नु पर्ने भएको छ ।

नेपाल एयरलाइन्सले यात्रुलाई यसबारे जानकारी गराएको हो । नेपाल एयरलाइन्सका अनुसार यस्तो फर्म ‘एसओएस वेवसाइट’ वा ‘माइ एसओएस एप’बाट भर्न सकिने भएको छ ।

सो फारम नभरेमा त्रिभुवन विमानस्थलबाटै यात्रुले प्रवेश नपाउने भन्दै नेपाल एयरलाइन्सले यात्रुलाई सूचित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?