
१६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले एक वर्षपछि बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ ।
पनिकाले तीन वर्षे बीबीएस वार्षिक प्रणाली अनुरुपको प्रथम वर्षको परीक्षा २०७८ साउनमा सञ्चालन गरेको थियो ।
पनिकाले केन्द्रीय परीक्षा सञ्चालक समितिको निणयानुसार नतिजा सार्वजनिक गरिएको जनाएको छ । परीक्षाफल पनिकाको वेबसाईट अथवा ३३६२४ मा एसएमएस गरेर हेर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4