+
+

प्रविशा र केशवको स्वर समावेश ‘तिमी छौ र त’मा रोमान्टिक पुष्प र विना

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १७:४४

काठमाडौं । प्रविशा अधिकारी र केशव दाहालको स्वरमा ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा डीपी खनालको शब्द, सुवास चाम्लिङको संगीत र देबेश राईको एरेन्ज रहेको छ । मायाप्रेमको भाव समेटिएको गीतको भिडियोमा पुष्प खड्का र विना राउत फिचर्ड छन् । भिडियोका निर्देशक प्रहिल कार्की हुन् ।

उत्तम हुमागाईंले खिचेको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?