+
+
Shares

शोकमा डुबेको बेलायत (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १२:१३

२४ भदौ, काठमाडौं । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयको निधनको खबरसँगै बेलायत शोकमा डुबेको छ ।

राजनिवास बकिंघम प्यालेसको मुल ढोकाका उनको निधनको सूचना राखिएको छ । बाहिर सयौं मानिस जम्मा भएका छन् र पुष्पगुच्छा राखेर श्रद्धान्जली दिइरहेका छन् ।

बेलायका विभिन्न स्थानमा पनि मानिसहरुले फूल राखेर एलिजाबेथ द्वितीयप्रति सम्मान व्यक्त गरेका छन् ।

बकिंघम प्यालेस बाहिर जम्मा भएको भीड
एलिजाबेथ द्वितीयको निधनको खबरले स्तब्ध एक महिला
श्रद्धान्जलीका लागि लाइनमा राखिएका कालो ट्याक्सी
सेन्ट जेम्स क्षेत्रको पाल मलमा जम्मा भउका हजारौं मानिस
बकिंघम प्यालेसको मूल ढोकामा महारानी एलिजाबेथ द्वितीयको निधन भएको सूचना राख्दै

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?