+
+

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १२:३१

२७ भदौ, काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुनको प्रतितोला मूल्य ९३ हजार ६०० र तेजावी सुनको प्रतितोला मूल्य ९३ हजार १०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० र तेजावी सुन ९३ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार १५० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?