+
+

जबराका सम्बन्धमा कस्तो पत्र आउँछ त्यस आधारमा कदम चल्छ : अख्तियार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते ११:३६

२ असोज, काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सम्पत्तिको विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिफारिस गरेको छ । तर, समितिबाट सिफारिसको पत्र भने प्राप्त भइनसकेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बताएको छ ।

‘महाअभियोग सिफारिस समितिबाट पत्र आएको छैन । पत्र आएपछि आफ्नो प्रक्रिया अनुसार अगाडि बढ्ने हो । पत्र कस्तो आउँछ त्यस अनुसार हुन्छ,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?