+
+

प्रीति र गीताले पहिलो पटक पाए प्रायोजक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १५:३१

४ असोज, काठमाडौं । महिला राष्ट्रिय टिमका युवा फरवार्ड प्रीति राई र डिफेन्डर गीता रानाले पहिलो पटक प्रायोजक पाएका छन् ।

प्रितीलाई अम्रो नेपालले वार्षिक ६ लाख रुपैयाँ बराबरको प्रायोजन गरेको छ । उनले प्रति महिना २५ हजार रुपैयाँ नगद र २५ हजार रुपैयाँ बराबरको अम्रोका खेल सामग्री पाउने गरी सम्झौता भएको छ ।

यस्तै राष्ट्रिय टिमकी डिफेन्डर गीता रानाले पनि इन्फिनिटी वेयरको तर्फबाट वार्षिक ६ लाख रुपैयाँ बराबरको स्पोन्सरसिप प्राप्त गरेकी हुन् । उनलाई पनि इन्फिनिटी वेयरले आधा रकम बराबरको पैसा र आधा इन्फिनिटीको उत्पादन दिने गरी सम्झौता गरेको हो ।

यसअघि नेपाली राष्ट्रिय टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले पनि एक वर्षको लागि लि–निङ ग्रुपको स्पोन्सरसिप प्राप्त गरेकी थिइन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?