+
+

युक्रेनका ४ क्षेत्र गाभ्ने विधेयकमा रुसी राष्ट्रपति पुटिनले गरे हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १९ गते १२:४९

१९ असोज, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा क्षेत्रलाई रुसमा गाभ्ने विधेयकमा हस्ताक्षर गरेका छन् ।

यसै साता मात्रै रुसीका दुवै सदनबाट युक्रेनको डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिजिया क्षेत्रलाई रुसमा गाभ्ने विधेयक पारित भएको थियो ।

युक्रेन र पश्चिमा मुलुकले भने यी क्षेत्र रुसमा गाभ्ने विषयमा आपत्ति जनाउँदै आएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?