+
+

काठमाडौं-४ मा एमाले नेता भट्टराईले दर्ता गराए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १४:३५

२३ असोज, काठमाडौं । नेकपा एमालेका नेता राजन भट्टराईले काठमाडौं क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता गरेका छन् ।

एमाले कार्यकर्तासहित निर्वाचन कार्यालय पुगेका भट्टराईले उम्मेदवारी दर्ता गरेका हुन् । यो क्षेत्रमा नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापालाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?