
२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मनोनयन दर्ता गराएका छन् । ०७४ को चुनावमा उनले यही क्षेत्रबाट चुनाव जितेका थिए ।
यसपटक काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, नेकपा एमालेबाट युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा छन् ।
०७४ को चुनावमा मिश्रले सिंहलाई कडा टक्कर दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4