+
+

घनश्याम भूसाल निकट रुपन्देहीका ३७ नेताले छाडे एमाले

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १३:५०

२६ असोज, काठमाडौं । घनश्याम भूसाल निकट रुपन्देहीका ३७ जना नेताले  नेकपा एमाले छाडेका छन् ।

बुधबार विज्ञप्ति निकालेर उनीहरुले एमालेबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

एमाले छाड्नेहरुमा लुम्बिनी प्रदेश कमिटी सदस्यद्धय सरोजकुमार यादव र शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीत कुमार रायलगायत छन् ।

हेर्नुहोस् विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?