
२६ असोज, काठमाडौं । अछाम-२ (क) मा नेकपा एमालेका बागी उम्मेदवार बनेका नेता बमबहादुर बिसीले उम्मेदवारी फिर्ता लिएका छन् ।
सो क्षेत्रबाट प्रदेशसभा सदस्यको उम्मेदवार आकांक्षी बिसीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
तर स्थानीय कार्यकर्ता र पार्टीको जिल्ला, प्रदेश र केन्द्रको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बिसीले बताए । अछाम क्षेत्र न.२ (क) प्रदेश सभामा एमालेबाट नेता भीमबहादुर विष्ट उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4