३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदको पुरुष बास्केटबलको थ्री अन थ्रीतर्फ आयोजक गण्डकी प्रदेश च्याम्पियन बनेको छ ।
आज (बिहीबार) बिहान पोखरामा भएको खेलमा एपीएफलाई २१-१६ स्कोरले पराजित गर्दै गण्डकीले स्वर्ण जितेको हो ।
थ्री अन थ्रीमामा आर्मीले कांस्य पदक जितेको छ । आर्मीले बागमतीलाई हराएको थियो ।
प्रतिक्रिया 4