+
+
Shares

आरजू देउवाले गंगासागर घाटमा गरिन् छठ पूजा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते १६:४२

१३ कात्तिक, जनकपुरधाम। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा जनकपुरधाममा छठ पूजा गरेकी छन्।

चार दिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको मुख्यदिन आज उनी दिउँसो जनपुरधाम आएर गंगासागर घाटमा छठ पूजा गरेकी हुन् ।

उनी आइतबार विहान जनकपुरधाम पुगेकी थिइन् ।  सोमबार (भोलि) बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने क्रममा नेत्री राणा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको गृहगाउँ नगराइन नगरपालिका जाने कार्यक्रम रहेको कांग्रेस धनुषा क्षेत्र नं ३ का क्षेत्रीय सभापति धीरेन्द्र निधिले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?