+
+

लमजुङमा नेपाली कांग्रेस बिपी र जसपाले देव गुरुङलाई सर्मथन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते १८:१५

१३ कात्तिक,लमजुङ । लमजुङका नेकपा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङलाई नेपाली कांग्रेस (बिपी) र जनता समाजवादी पार्टीले सर्मथन गर्ने भएको छ ।

आइतबार लमजुङमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार डा.लक्ष्मीकान्त पौडेल र जनता समाजवादी पार्टीका नरेन्द्र गुरुङले आआफ्नो उम्मेदवारी स्थगन गर्दै सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङलाई सर्मथन गर्ने जानकारी गराएका हुन् ।

लमजुङमा प्रतिनिधिसभातर्फ नेकपा एमालेबाट पृथ्वीसुब्बा गुरुङ उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?