
१३ कात्तिक, विराटनगर । छठका ब्रतालुहरुले आइतबार साँझ अस्पताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । धार्मिक विधि अनुसार जलासयमा पुगेर अर्घ्य दिएका हुन् ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि विराटनगरका सिंघीया खोला किनारमा भिड लागेको थियो ।
विराटनगरसँग जोडिएको केशलिया र सुनसरी–मोरङको सिंचाई आयोजनाको नहरलगायत जलासयहरुमा ब्रतालुहरुको भिड लागेको हो ।
शनिबारदेखि व्रत बसेका भक्तजनाले सोमबार बिहान उदाउदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत समापन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4