
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले दशैं, तिहार तथा छठपर्वलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना सकिन अब ३ दिन मात्रै बाँकी रहेको जनाएको छ ।
योजनाको लाभ लिन र बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न टीभीएसमा कुनैपनि दुई पांग्रे सवारी छिटो खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ । योजना मार्फत धेरै ग्राहकहरुले नगद पुरस्कार तथा उपहारहरु पाउन सफल भइसकेको कम्पनीले जनाएको छ ।
नकिन्दै एक लाख, किन्दा दश लाख प्रप्त गर्न र हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउन तत्कालै टीभीएसका कुनै पनि दुई पांग्रे सवारी साधन खरिद गर्नुपर्ने जनाएको छ । यसका साथै हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले रियलमी ‘सी३०’ स्मार्ट फोन साथै २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ को मासिक ईएमआईमै बाइक तथा स्कुटर पाउन सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4