+
+

दलका झण्डा र ब्याज बनाउन भ्याई नभ्याई (७ तस्वीर)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ कात्तिक १७ गते १९:५०

१७ कात्तिक, काठमाडौं । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरु प्रचारप्रसारमा व्यस्त छन् । दलका कार्यकर्ताहरु चुनाव प्रचारका लागि प्रचार सामग्री बनाउन दौडधुपमा छन् । प्रचार सामग्रीमा धेरै प्रयोग झण्डाको हुन्छ । अहिले काठमाडौंका आर्टस् पसलहरुमा झण्डा र ब्याज बनाउनेको घुइँचो छ ।

पहिले पहिलेका चुनावमा टिसर्ट, क्यापमा पनि दलको झण्डा राखेर बनाइने गरे पनि यो चुनावमा त्यसरी प्रचार सामग्री बनाउन रोक लगाइएको छ । झण्डा पनि सानो आकारमा मात्र बनाउन पाइन्छ ।

हेर्नुहोस् तस्वीरहरु 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?