+
+

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १०:४८

३० कात्तिक, काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार ४ सय, तेजावी सुनको मूल्य ९७ हजार ९ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँ तोकिएको छ ।

मंगलबार ९८ हजार २ सय रुपैयाँमा छापावाल, तेजावी सुनको मूल्य ९७ हजार ७ सय र चाँदीको मूल्य १ हजार ३२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?