+
+

राप्रपा नेपालका उम्मेदवारले गरे मानुषीलाई समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १४:४६

१ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठले मनुषी यमी भट्टराईलाई समर्थन गरेका छन् ।

प्रतिगमनविरुद्ध उभिनुपर्ने र यस क्षेत्रमा योग्य जुझारी उम्मेदवार मानुषी भएकाले आफूले समर्थन गरेको श्रेष्ठले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

नेपाल समाजवादी पार्टीका नेता यमी माओवादी केन्द्रको हसिया हथौंडा चुनाव चिह्न दिएर लडेकी छन् र सत्ता गठबन्धनको उनलाई समर्थन छ ।

यहाँ नेकपा एमालेबाट श्‍यामकुमार घिमिरे उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?