+
+

शंकर पोख्रेलले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते ८:०९

४ मंसिर, दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बिजौरी मतदान केन्द्रबाट मतदान गरेका छन्

दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोख्रेलले बिजौरी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

दाङ २ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेखा शर्मा पनि प्रतिस्पर्धामा छिन् । उनले घोराही उपमहानगरपालिका १८ रझेना मतदान केन्द्रबाट मतदान गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?