 
																						हेटौंडा–६ स्थित मतदान केन्द्रमा मतदान गर्दै ९८ वर्षीय टिकादत्त पौडेल ।								
											४ मंसिर, हेटौंडा । मकवानपुरमा अहिलेसम्म ५२ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार अपरान्ह ४ बजेर २० मिनेट जाँदासम्म १ लाख ५७ हजार ३३३ मत खसेको छ । मतदान गर्नेमा ८२ हजार २५३ पुरुष, ७५ हजार ७८ जना महिला र २ जना तेस्रोलिंगी मतदाता रहेका छन् ।
मकवानपुरमा ३ लाख ७३३ मतदाता रहेका छन् । जसमध्ये महिला १ लाख ४७ हजार २००, पुरुष १ लाख ५३ हजार ५२८ र तेस्रोलिंगी ५ जना छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4