+
+

काठमाडौं–६ मा घण्टीको सुरुवाती अग्रता, सर्वेन्द्र खनाल दोस्रोमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते ११:३०

५ मंसिर, काठमाडौं । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणनामा सुरुवाती अग्रता बनाएको छ । पहिलो १०० गन्दा स्वतन्त्र पार्टीका शिशिर खनालले ४० मतसहित अग्रता बनाएका छन् ।

एमाले उम्मेदवार सर्वेन्द्र खनालले २४ मत पाएका छन् । कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानले १८ मत पाएका छन् । राप्रपाका विष्णुप्रसाद आचार्यले १० मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?