
५ मंसिर, झापा । झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले १ हजार ४३२ मतसहित अग्रता लिएका छन् ।
३ हजार ८७७ मत गनिसक्दा नेकपा माओवादी केन्द्रका हरिकुमार राना मगर ८३९ मतसहित दोस्रो स्थानमा छन् ।
माओवादीलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ८०३ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4