+
+

चितवन २ मा पनि मत गणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १४:३८

५ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर २ को पनि मत गणना सुरु भएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा दुवैको प्रत्येक्षतर्फको मत गणना सुरु गरिएको हो ।

प्रतिनिधि सभाको दुई ठाउँ र प्रदेश सभाको एक/एक ठाउँमा मत गणना भइरहेको छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, राप्रपाका रविन अधिकारी, जनता समाजवादीका मुस्तफा अली प्रतिस्पर्धी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?