+
+

रुपन्देही-१ मा जनमत पार्टीको अग्रता, घनश्याम भूसाल तेस्रो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १६:२९

५ मंसिर, रुपन्देही । रुपन्देही–१ मा ३०० मत गणना गर्दा जनमत पार्टीले अग्रता लिएको छ । जनमत पार्टीका कैलाश गुरुङले ८७ मत पाएका छन् ।

गुरुङलाई नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले पछ्याइरहेका छन् । चौधरीले ७४ मत पाएका छन् ।

त्रिभुज चिन्हका उम्मेदवार घनश्याम भूसालले ४६ मत पाएका छन् भने एमालेका छबिलाल विश्वकर्माले ४४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?